स्थानीय तहमा पूर्वाधार निर्माणले गति लियो विभिन्न स्थानीय तहमा सडक, पुल तथा खानेपानी आयोजनाको निर्माण कार्यले गति लिएको छ।
पर्यटन व्यवसाय पुनः लयमा फर्किंदै कोभिडपछि नेपालको पर्यटन उद्योग पुनः लयमा फर्किँदै गएको व्यवसायीहरूले बताएका छन्।